६ आश्विन २०८३, मंगलवार

इजरायलमा हमासद्वारा बन्धक बनाइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

181

२०८२ असोज २८ गते मंगलबार।

काठमाडौं: इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशी अब जीवित नरहेको इजरायली सेना (आईडीएफ) ले औपचारिक जानकारी दिएको छ। इजरायलका लागि नेपाली राजदूतसहित परिवारका सदस्यहरूलाई भिडियो कन्फरेन्समार्फत आईडीएफका अधिकारीले यसको पुष्टि गरेका हुन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा विपिनलाई बन्धक बनाइएको थियो। आज रिहा गरिने बन्दीहरूको सूचीमा उनको नाम छैन।

Author

Leave A Reply

Your email address will not be published.