८ आश्विन २०८३, बिहीबार

बैतडीमा १९ वर्षीया किशोरी बलात्कार अभियोगमा युवक पक्राउ

222

बैतडी, असोज २६ – १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.