८ आश्विन २०८३, बिहीबार

नेपाल प्रहरीमा चार डीआईजी एआईजीमा बढुवा

246

नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

Author

Leave A Reply

Your email address will not be published.