१० आश्विन २०८३, शनिबार

नवनियुक्त गृहमन्त्री अर्यालले पदभार ग्रहण

351

२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । उनले सोमबार शीतलनिवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

हालै गठन भएको मन्त्रिपरिषद्ममा उनलाई गृह र कानुन दुवै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

Author

Leave A Reply

Your email address will not be published.