१० आश्विन २०८३, शनिबार

मकवानपुरमा २२ वर्षीया महिलामाथि जबरजस्ती करणी, आरोपी पक्राउ

191

२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।

२२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका–१ इन्दुङका ४२ वर्षीय रमेश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाले दिएको उजुरीका आधारमा शुक्रबार साँझ घटना भएको उल्लेख गर्दै आइतबार दिउँसो प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.