१० आश्विन २०८३, शनिबार

सिंहदरवारको पछिल्लो अवस्था

243

२०८२ भदौ २९ गते आईतबार, काठमाडौं।

जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौंमा ठूलो जनधन क्षति भएको छ। आन्दोलनकारीले सिंहदरवार भित्र रहेका विभिन्न मन्त्रालयमा समेत क्षति पुगेको थियो। यतिबेला राजधानी सहित मुलुका अन्य शहरहरुको जनजीवन सामान्य बन्दै गईरहेकोछ। कस्तो छ त सिंहदरवारको पछिल्लो अवस्था हेर्नुस तस्बिरमा।

तस्बिरहरु :

 

 

 

 

 

 

तस्बिर : प्रदिप प्रसाद कोइराला

Author

Leave A Reply

Your email address will not be published.