१० आश्विन २०८३, शनिबार

रामकुमारी झाँक्रीको आग्रह: “राष्ट्रपतिलाई सार्वजनिक गर, पूर्व प्रधानमन्त्रीले सक्रिय राजनीति छाडून्”

274

२०८२ भदौ २६ गते बिहिबार, काठमाडौं।

सांसद रामकुमारी झाँक्रीले देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्दै ठोस कदम चाल्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पाँच बुँदे प्रस्ताव राख्दै राष्ट्रपति सार्वजनिक गरिनुपर्ने, पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र राजनीतिक दलहरूको व्यापक पुनर्गठन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

उनले लेखेकी छन् –

* “राष्ट्रपतिलाई सार्वजनिक गरौँ।”
* “पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिऊन्।”
* “राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गरौँ।”
* “जैनजिकका भ्रष्टाचार नियन्त्रणलगायतका उचित माग पूरा गरौँ।”
* “सबै समस्याको समाधान चालु संविधानबाटै खोजौँ।”

 

Author

Leave A Reply

Your email address will not be published.