११ आश्विन २०८३, आईतवार

प्रहरी महानिरीक्षक खापुङ दर्ज्यानी चिन्हले सुशोभित

205

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

दर्ज्यानी चिन्ह प्रदानसँगै आईजीपी खापुङ औपचारिक रूपमा नेपाल प्रहरीको सर्वोच्च पदमा रहनु भएको छ । सेवा निवृत्त हुन भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) दिपक थापाको पदावदी सक्किय पछि नँया आइजीपी का रुपमा खापुङलाई नेपाल सरकारले नियुक्त गरेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.