११ आश्विन २०८३, आईतवार

गोंगबुस्थित घरमा प्रहरीको छापा, ४ करोड नगद र सुन बरामद

283

२०८२ भदौ १७ गते मंगलबार, काठमाडौं ।

काठमाडौंको गोंगबुस्थित एक घरमा ठूलो मात्रामा अवैध रकम लुकाइएको आशंकामा प्रहरीले छापा मारी ठूलो परिमाणमा नगद र सुन बरामद गरेको छ ।

प्रहरीका अनुसार छापामारी क्रममा घरभित्र लुकाइराखिएको ४ करोड रुपैयाँ नगद र सुन फेला परेको हो ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.