१० आश्विन २०८३, शनिबार

डा. गोविन्द केसीले अनशन तोडे

216

२०८२ भदौ १७ गते मंगलबार, काठमाडौं।

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले ३ दिनदेखि जारी अनशन तोडेका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशनरत डा. केसीले मंगलबार दिउँसो २ बजे अनशन तोडेका हुन्।

उनले अस्पतालमा उपचाररत बिरामी प्रितम चौधरीको हातबाट जुस ग्रहण गरेर अनशन तोडेका हुन्।

Author

Leave A Reply

Your email address will not be published.