६ बैशाख २०८३, आईतवार

नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

129

२०८२ बैशाख ०७ गते, आइतबार काठमाण्डौ।


नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको हो । पार्टीको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आज एक प्रेस बिज्ञप्ति जारि गर्दै उक्त जानकारी दिनु भएको हो।

Author

Leave A Reply

Your email address will not be published.