४ बैशाख २०८३, शुक्रबार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

113

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि उनले आज १२ः४५ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल हुने बताइएको छ।

Author

Leave A Reply

Your email address will not be published.