१६ आश्विन २०८३, शुक्रबार

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४ सय ५५ पुग्यो

6

काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बिहीबार बिहानसम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाबाट १ हजार ४ सय ५३ र काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको हो।

हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ भने ४ हजार ७ सय १८ जना अझै बेपत्ता छन्। खोजी, उद्धार तथा राहतका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.