१५ आश्विन २०८३, बिहीबार

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

5

धादिङ — धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

पहिरो खसेपछि राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.