८ आश्विन २०८३, बिहीबार

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच भेट

9

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट भएको छ। भेटमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.