३१ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदबीच भेटवार्ता

49

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशका सांसदहरूबीच आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको छ। भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको जनाइएको छ।

छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी हुनुहुन्छ।

Author

Leave A Reply

Your email address will not be published.