७ आश्विन २०८३, बुधबार

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

209

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले बिहीबार सेना परिचालनको निर्णय सदर गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.