८ आश्विन २०८३, बिहीबार

देउवाबाट खड्का कार्यवाहक सभापति नियुक्त

230

२०८२ असोज २८ गते मंगलबार।

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

जेनजी विद्रोहपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले आफ्नो स्वास्थ्यका कारण खड्कालाई जिम्मा दिने घोषणा गरेका हुन्।

देउवाले भने, “म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा तोकेको छु। उहाँले पार्टीको हितमा काम गर्नुहुनेछ भन्ने विश्वास छ।”

 

Author

Leave A Reply

Your email address will not be published.