काठमाडौं, असोज २६ – स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्। शनिबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। स्वास्थ्य सुधार भएपछि आइतबार उनलाई अस्पतालबाट घर पठाइएको छ।
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज