८ आश्विन २०८३, बिहीबार

इलाम विपद् संकटग्रस्त क्षेत्र घोषणा

206

सरकारले बाढी र पहिरोबाट अत्यधिक प्रभावित इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले इलाममा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

Author

Leave A Reply

Your email address will not be published.