१० आश्विन २०८३, शनिबार

अछाममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक पक्राउ

197

२०८२ असोज ०१ गते बुधबार, काठमाडौं।

अछाममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

साँफेबगर नगरपालिका–४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनले सो बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Author

Leave A Reply

Your email address will not be published.