१० आश्विन २०८३, शनिबार

नवनियुक्त ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण

250

२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणसँगै मन्त्री घिसिङले आफ्नो पहिलो निर्णय गर्दै विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने निर्णय गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.