१० आश्विन २०८३, शनिबार

थपिए तीन मन्त्री, सकियो शपथग्रहण कार्यक्रम

264

२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।

शीतल निवासमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा–भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह मन्त्रालय कानुनमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ कार्यक्रममा उपरास्ट्रपति, प्रधानन्यायधिस, रास्ट्रिय सभाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, सरकारी निकायका प्रतिनिधि र कूटनीतिक नियोगका प्रमुखहरू पनि सहभागी भएका थिए।

Author

Leave A Reply

Your email address will not be published.