११ आश्विन २०८३, आईतवार

आन्दोलनकारीको आक्रमणमा देउवा निवास ध्वस्त हेर्नुस पछिल्लो अवस्थाको तस्बिर

312

२०८२ भदौ २९ गते आईतबार, काठमाडौं।

जेनजी समूहको हिंसात्मक आन्दोलनले राजधानीमा ठूलो क्षति पुर्‍याउँदै जाँदा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास समेत पूर्णरूपमा ध्वस्त भएको छ।

आन्दोलनकारीले घर परिसरमा प्रवेश गरी तोडफोड र आगजनी गरेपछि सम्पूर्ण संरचना जलेर नष्ट भएको छ। निवासभित्र रहेका कागजात, सामग्री तथा निजी सम्पत्ति समेत खरानी बनेका छन्।
हेर्नुस तस्बिर:

 

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.