११ आश्विन २०८३, आईतवार

सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरिन्

332

२०८२ भदौ २९ गते आईतबार, काठमाडौं।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्।
नव नियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आफ्नो कार्यभार सम्हालेकी हुन्। यसअघि उनलाई राष्ट्रपतिले प्रधानमन्त्री पदको शपथ खुवाएका थिए।

Author

Leave A Reply

Your email address will not be published.