१० आश्विन २०८३, शनिबार

प्रधानमन्त्री ओलीले भने : चीन भ्रमणमा लिपुलेक-लिम्पियाधुराको मुद्दा उठाएको बिषय रेकर्डेट भइसक्यो

190

२०८२ भाद्र २० शुक्रबार, काठमाडौं।

नेकपा (एमाले) को विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष लिपुलेक, लिम्पियाधुराको भूमिसम्बन्धी नेपालको राष्ट्रिय हितका विषयमा कुनै सम्झौता नगरी कुरा उठाएको बताएका छन्।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा भारत र चीनबीच लिपुलेक-लिम्पियाधुराको भूमि प्रयोग गरी भएको व्यापारिक सम्झौतामा नेपालको असहमति रहेको स्पष्ट पारेको जानकारी दिए। उनले यस विषयमा चिनियाँ राष्ट्रपतिले समेत सहयोग गर्ने संकेत दिएको बताएका छन्। अब यो बिषय रेकर्डेट भईसकेको समेत बताएका हुन्।

 

Author

Leave A Reply

Your email address will not be published.