१६ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

201

२०८२ जेष्ठ २९ गते बिहिबार, काठमाडौं।


काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

Author

Leave A Reply

Your email address will not be published.