६ बैशाख २०८३, आईतवार

अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु विजयी

126

२०८१ चैत्र १० गते आईतबार ।


अमृत साइन्स (अस्कल) क्याम्पस काठमाडौंमा स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् भने सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.