४ आश्विन २०८३, आईतवार

दुर्गा प्रसाईं पुनः पक्राउ

169

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’मा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि फागुन ४ गते पक्राउ परेर सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका प्रसाईंलाई अहिले भक्तपुर प्रहरी परिसरमा राखिएको छ।

Author

Leave A Reply

Your email address will not be published.