५ आश्विन २०८३, सोमबार

गृह मन्त्रालयद्वारा १३ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

201

काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको २०८२ पुस ११ गतेको निर्णयानुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र विभागका प्रमुखहरू हेरफेर गरिएका हुन्।

निर्णयानुसार, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ। यस्तै, विभिन्न जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन र सरुवा गरिएको छ।

https://moha.gov.np/post/ga-ha-mana-ta-ra-lyaka-ma-ta-ka-na-ra-naeya-na-sa-ra-sara-va-pathasa-tha-pana

को कहाँ पुगे?
१. राजन पौडेल: प्रमुख जिल्ला अधिकारी, भोजपुर (पदस्थापन)
२. लक्ष्मी प्रसाद पौडेल: प्रमुख जिल्ला अधिकारी, पर्वत (पदस्थापन)
३. रेखा कँडेल: प्रमुख जिल्ला अधिकारी, खोटाङ (पदस्थापन)
४. शान्ति राज प्रसाईं: प्रमुख जिल्ला अधिकारी, प्युठान (पदस्थापन)
५. उमेस ढुंगाना: प्रमुख जिल्ला अधिकारी, लमजुङ (पदस्थापन)
६. हरि प्रसाद घिमिरे: प्रमुख जिल्ला अधिकारी, दोलखा (सरुवा)
७. राम कृष्ण अधिकारी: प्रमुख जिल्ला अधिकारी, सिन्धुपाल्चोक (सरुवा)
८. शिव लाल तिवारी: प्रमुख जिल्ला अधिकारी, तनहुँ (सरुवा)
९. लक्ष्मण ढकाल: प्रमुख जिल्ला अधिकारी, इलाम (सरुवा)
१०. मदन कोइराला: प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर (पदस्थापन)
११. दीपकारज नेपाल: प्रमुख जिल्ला अधिकारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) (सरुवा)
१२. महेन्द्र कुमार सापकोटा (उप-सचिव): प्रमुख जिल्ला अधिकारी, सल्यान (पदस्थापन)

Author

Leave A Reply

Your email address will not be published.