दार्चुला । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा महसुस गरिएको थियो । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प