५ आश्विन २०८३, सोमबार

अपाङ्गता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री

241

काठमाडौं, १७ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न र समावेशी विकासलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज (डिसेम्बर ३) अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले अपाङ्गता समावेशी समाज निर्माणमा जोड दिनुभएको हो । यो वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।

Author

Leave A Reply

Your email address will not be published.