५ आश्विन २०८३, सोमबार

बाजुराको सदरमुकाम मार्तडी बजारमा आगलागी

305

२०८२ मङ्सिर १६ गते मंगलबार, काठमाडौं।

बाजुराको जिल्ला सदरमुकाम मार्तडी बजारमा दिउँसो आगलागी भएको छ । बजार क्षेत्रमा रहेको एक पसलबाट आगो सल्किन सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दिउँसो करिब सवा १२ बजेतिर आगलागी सुरु भएको हो । आगलागी के कारणले लागेको खुल्न सकेको छैन। स्थानियको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.