१ आश्विन २०८३, बिहीबार

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

34

काठमाडौँ: प्रधानमन्त्रीको अध्यक्षतामा आज असार २४ गते बुधबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:३० बजे बैठक बस्न लागेको हो। बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।

Author

Leave A Reply

Your email address will not be published.