सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक केही समयअघिदेखि सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो।
मन्त्रिपरिषद्को बैठक सुरु