१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

206

२०८२ भाद्र १२ गते बिहिबार, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (भाद्र १३ गते, शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग भएको छलफलमा यसबारे जानकारी दिएका हुन्।

शनिबार चीन भ्रमणमा प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीले भ्रमणसम्बन्धी जानकारी सदनलाई गराउनेछन्।

Author

Leave A Reply

Your email address will not be published.