काठमाडौं । प्रधानमन्त्रीले आज साउन २६ गते मङ्गलबार अपराह्न ३:०० बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
आज मन्त्रिपरिषद् बैठक बस्दै