३ बैशाख २०८३, बिहीबार

सुनको मूल्य तोलामा ५६ सयले बढ्यो, चाँदी पनि महँगियो

53

काठमाडौँ । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २५४ रुपैयाँले बढेर ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । 

Author

Leave A Reply

Your email address will not be published.