५ आश्विन २०८३, सोमबार

आज अंग्रेजी नयाँ वर्ष मनाइँदै

223

२०८२ पुस १७ गते बिहिबार, काठमाडौं।

आज ग्रेगोरियन पात्रोअनुसार अंग्रेजी नयाँ वर्ष मनाइँदैछ। नेपालसहित विश्वभर मानिसहरूले एक-आपसमा शुभकामना आदान-प्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका छन्। नयाँ आशा, उत्साह र सकारात्मक सोचका साथ मानिसहरूले नयाँ वर्षको सुरुवात गरेका छन्। विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा खुशीयालीको माहोल देखिएको छ।

 

Author

Leave A Reply

Your email address will not be published.