६ बैशाख २०८३, आईतवार

बालिका करणीको आरोपमा महोत्तरीबाट एक जना पक्राउ

5

महोत्तरीको बर्दिबास नगरपालिका-१३ मा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय शिव शंकर आले मगर पक्राउ परेका छन्। उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासले उनलाई शनिबार साँझ पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.