५ आश्विन २०८३, सोमबार

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड: हालसम्मकै महँगो

209

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ सय ६५ रुपैयाँले वृद्धि भई ४ हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ। यो मूल्य सुन र चाँदी दुवैको इतिहासमै हालसम्मकै सबैभन्दा महँगो हो।

Author

Leave A Reply

Your email address will not be published.