३१ भाद्र २०८३, बुधबार

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ। खेल बिहान १०:४५ बजे सुरू हुनेछ।

215

शुक्रबार युएईको सारजहा क्रिकेट स्टेडियमा यू-१९ एसिया कपका उद्घाटन खेल हुनेछ।

कुल आठ देश रहेको  प्रतियोगितामा नेपाल समूह बी मा छनेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्समूह ए मा  भारत, पाकिस्तान, जापान र आयोजक युएई छन्।

नेपालको यू-१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन्। उनले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका हुन्।

नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।

Author

Leave A Reply

Your email address will not be published.