४ आश्विन २०८३, आईतवार

निर्वाचन सुरक्षाका लागि सुरक्षा परिषद्को बैठक आह्वान

145

प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। सिंहदरबारमा बस्ने उक्त बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

Author

Leave A Reply

Your email address will not be published.