प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य अमित लामाले काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
काभ्रे–१ मा एमालेका अमित लामाको उम्मेदवारी