आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
काभ्रे–२ मा कांग्रेसका मधुप्रसाद आचार्यको उम्मेदवारी