४ आश्विन २०८३, आईतवार

चितवन–२ मा रवि लामिछानेको वारेसमार्फत उम्मेदवारी दर्ता

188

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारी सम्बन्धी मुद्दाको सिलसिलामा वीरगञ्जमा रहेका कारण उनी आफैं उपस्थित हुन नभ्याएपछि महानगर सभापति सीता ज्ञवालीले मनोनयन दर्ता गराएकी हुन् । लामिछानेले यस क्षेत्रबाट तेस्रो पटक उम्मेदवारी दिएका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.