काठमाडौँ, २९ जेठ । प्रधानमन्त्रीको अध्यक्षतामा आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक दिउँसो २:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक विषय र प्रशासनिक निर्णयहरूका बारेमा छलफल हुने जनाइएको छ।