काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको बैठकमा सरकारका समसामयिक कार्यसूची र महत्वपूर्ण निर्णयहरूका बारेमा छलफल भइरहेको छ।
मन्त्रिपरिषद् बैठक सुरु