५ आश्विन २०८३, सोमबार

निर्वाचनको वातावरण बनाउन देउवाको आग्रह

172

२०८२ पुस ११ गते शुक्रबार, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई तत्काल निर्वाचनको विश्वसनीय वातावरण बनाउन सुझाव दिएका छन्। बिहीबार बिहान आफ्नै निवासमा पुगेका सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले यस्तो आग्रह गरेका हुन्।
प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भेट्ने क्रममा मन्त्री खरेल देउवालाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न जाने कार्यक्रम रहेको छ।

Author

Leave A Reply

Your email address will not be published.